गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलार्इ दसैंकाे साइतसहित सुभकामना पठायाे



काठमाडाैं :  नेपाल सरकार गृह मन्त्रालयले देशका सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी दसैंको सुभकामनासहित बडादसैंको विभिन्न साइत पठाएको छ । 

पत्रमा भनिएको छ – नेपाल पञ्चांग निर्णयक समितिको निर्णअनुसार बडादसैंको साइत निम्न मितिमा रहेको व्यहोरा छ भनी उल्लेख गरिएको छ । 

पत्रको व्यहोरा यस्तो छ । 

प्रतिक्रिया दिनुहोस्