बिएस्सी दोश्रो वर्षको परीक्षाफल प्रकाशित, कसरी हेर्ने ?



काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले बिएससी दोश्रो वर्षको परीक्षाफल प्रकाशित गरेको छ । 

गत साउन महिनामा सञ्चालित ४ वर्षे बिएससी दोश्रो वर्षको परीक्षाफल प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com र www.tu.ntc.net.np मा लगअन गरेर हेर्न सकिन्छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर पनि थाहा पाउन सकिने विश्वविद्यालयले जारी गरेको सुचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्