साँढेलाई खुवाउने भियाग्रा खाएपछि बबाल


एजेन्सी : उत्तेजना बढाउने औषधि डाक्टरको सल्लाहबिना खाँदा कस्तो होला ? तपाईं कल्पनासमेत गर्न सक्नुहुन्न । मानिसको लागि बनाइएको उत्तेजक औषधि मानिसको लागि प्रभावकारी हुन्छ ।

तर त्यो औषधि डाक्टरको सल्लाहविना प्रयोग गर्नु हुँदैन । तर यदि कसैले जनावरलाई उत्तेजना बढाउने औषधि खाएपछि त्यसको असर कस्तो पर्ला ?

यस्तै भएको छ, मेक्सिकोमा । जहाँ एक जना व्यक्तिले ३० वर्षीया युवतीसँग यौनसम्पर्क राख्नको लागि साँढेलाई उत्तेजित गराउने औषधि प्रयोग गरेका छन् । मेक्सिकोका किसानले रोपाईँको समयमा साँढेलाई बलियो बनाउनको लागि राखिएको भियाग्रा डाक्टरको सल्लाहविना नै खाएपछि स्वास्थ्यमा खराबी आएको छ ।

उक्त औषधि खाएपछि उनको अवस्था नाजुक भयो । उनलाई तुरुन्त अस्पताल लगियो । डाक्टरहरुले उनको शल्यक्रिया गरेका छन् । उनको शल्यक्रियामा संलग्न एक डाक्टरले कोही पनि व्यक्ति यस्तो समस्याको सामना गर्छ भने सम्बन्ध बनाउनको लािग पनि समस्या हुने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सांसदहरुले बालबालिका शिक्षाको नाममा काठमाडौंमा डलर खेतिको धन्दा चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको महिला

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट आज सोमबार थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना

वीरगञ्ज : पुल निर्माण कार्यमा विवाद भएपछि बारा र रौतहटका स्थानियबीच झडप भएको छ ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि

काठमाडौं : शैलुङ र होनीको कम्पनीले सरकारविरुद्ध उच्च अदालत पाटनमा तेस्रो मुद्दा दायर गरेको छ

विराटनगर : कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको

काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देश भर सामान्यतया बदली रही देशका केही स्थानहरुमा

काठमाडौं : चितवनमा बुद्ध र यती एयरलाइन्सरले आज दुई–दुई उडान गर्ने भएको छ । झण्डै

मोरङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मोदीका

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्। नवलपुरको कावासोती नगरपालिका–१५,