साँढेलाई खुवाउने भियाग्रा खाएपछि बबाल



एजेन्सी : उत्तेजना बढाउने औषधि डाक्टरको सल्लाहबिना खाँदा कस्तो होला ? तपाईं कल्पनासमेत गर्न सक्नुहुन्न । मानिसको लागि बनाइएको उत्तेजक औषधि मानिसको लागि प्रभावकारी हुन्छ ।

तर त्यो औषधि डाक्टरको सल्लाहविना प्रयोग गर्नु हुँदैन । तर यदि कसैले जनावरलाई उत्तेजना बढाउने औषधि खाएपछि त्यसको असर कस्तो पर्ला ?

यस्तै भएको छ, मेक्सिकोमा । जहाँ एक जना व्यक्तिले ३० वर्षीया युवतीसँग यौनसम्पर्क राख्नको लागि साँढेलाई उत्तेजित गराउने औषधि प्रयोग गरेका छन् । मेक्सिकोका किसानले रोपाईँको समयमा साँढेलाई बलियो बनाउनको लागि राखिएको भियाग्रा डाक्टरको सल्लाहविना नै खाएपछि स्वास्थ्यमा खराबी आएको छ ।

उक्त औषधि खाएपछि उनको अवस्था नाजुक भयो । उनलाई तुरुन्त अस्पताल लगियो । डाक्टरहरुले उनको शल्यक्रिया गरेका छन् । उनको शल्यक्रियामा संलग्न एक डाक्टरले कोही पनि व्यक्ति यस्तो समस्याको सामना गर्छ भने सम्बन्ध बनाउनको लािग पनि समस्या हुने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्