बिरालो पनि एड्सको सिकार !


एजेन्सी : अहिलेसम्म हामीले मानिसमात्र एड्सका कारण मृत्यु भएको खबर सुनेका थियौँ । तर, ब्रिटेनमा यतिबेला बिरालो पनि एड्सको सिकार भएको छ ।

एड्सकै कारण उक्त बिरालोको मृत्यु भएको खबर आएको छ। समाचार संस्था द मेट्रोकाअनुसार बिरालो १२ वर्षको रहेको र वेस्ट मिडल्याण्डको शहरको ग्रेट बियरको सडकमा हिड्ने गर्थ्यो।

गत वर्ष नोभेम्बरमा बिरालोको गम्भीर अवस्था देखेर सडकबाट उठाएर पशु अस्पतालमा पु¥याइएको थियो। उपचारको क्रममा बिरालोलाई एड्स भएको पुष्टि भयो ।

बिरालोलाई एड्स भएको खबर जब सामाजिक संजालमा भाइरल भयो । बिरालोलाई बचाउन अभियान्ताद्वारा सहयोगको अपिल पनि गरेका थिए।

बिरालोलाई बचाउन १० हजार पाउन्डसमेत जम्मा भएको सामाजिक अभियान्ताहरुले जनाएका छन्। रकम संकलन भएपछि उक्त बिरालोको उपचार गर्न शुरु गरिए पनि बचाउन भने नसकिएको बताइएको छ ।

वेस्ट मिडल्याण्डका जनावर रेस्क्यु गर्ने एक टिमका सदस्य रूसी सुदरल्याण्डकाअनुसार बिरालोलाई बचाउन चिकित्सकहरुले कडा परिश्रम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा

स्याङ्जा : स्याङ्जाको दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

काठमाडौं : नेपाल–चीनबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तरम्भ ५८ वर्षपछि फेला परेको छ । ५८

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना