गरीबीलाई उजागर गर्ने कारुणिक तस्वीर जस्ले सबैकाे मन रुवायाे


एजेन्सी : बन्दाकोभीलाई पानीमा उमालेर त्यसको एक एक टुक्रा गर्दै भात खाइरहेकी यी बालिकाको तस्वीरले भारतको झारखण्ड सरकारलाई हल्लाएको छ ।

सामाजिक सञ्जालमा तस्वीर भाइरल भएपछि मुख्यमन्त्री हेमन्त सोरेनले आक्रोश व्यक्त गर्दै बालिकाको परिवारलाई सबै किसिमको सहायता उपलब्ध गराउन प्रशासनलाई आदेश दिएका छन् ।

बालिका दुमला जिल्लाको समलापुर गाउँमा बस्छिन् । बालिका ७० वर्षीया चुडकी मुर्मूकी नातिनी हुन् । उनकी छोरी पनि सँगै बस्छिन् । घरमा कुनै पनि पुरुष सदस्य छैनन् ।

चुडकीले पेन्सन पाउने गरेकी छन् । थोरै पैसाले उनीहरू चामल त किन्न सक्छन् तर दाल र तरकारी किन्न सक्दैनन् । बन्दाकोभी चाहिँ उनीहरूले सस्तैमा र सजिलै पाउँछन् । त्यसैमा मुछेर उनीहरू भात खान्छन् । परिवारसँग राशन कार्ड रहेको तर राशन नपाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषदको

काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ८ लाख भन्दा बढी पुगेको छ। नेपाली समय अनुसार

काठमाडौं : कोरोनाभाइरस (कोभिड –१९) को सङ्क्रमण्मा रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले

काठमाडौं : सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा पाटन अस्पताल र वीर अस्पतालमा भर्ना भएर उपचारका क्रममा

काठमाडौं : आवश्यक पर्ने उपकरणहरु भित्र्याइएसँगै काठमाडौं उपत्यका बाहिर दैनिक १ हजार जनको कोरोना भाइरस

काठमाडौं : विश्व अहिले अदृश्य महामारी रोगसँग जुध्दै छ । यहीँ अदृश्य महामारी कोरोनाभाइरस (कोभिड–१९)को

काठमाडौं : कोरोनाभाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए

वीरगन्ज : पेट्रोलिय पदार्थ बोक्ने नेपाली ट्यांकरलाई भारतीय प्रहरीले रोक लगाएको छ । वीरगन्जबाट करिब

काठमाडौं : मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक

काठमाडौं : दाङका निश्चल रेग्मी स्नातकोत्तर तह अध्ययनका लागि गत फेब्रुअरी महिनामा ब्रिटेन आइपुगे।उनी वेल्सको