यस्तो देश जहाँ सासु र श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न परम्परागत नियम कानुन


एजेन्सी : यौनलाई पछिल्लो समय विश्वमा सामान्य प्रक्रियाका रुपमा लिइन् थालेको छ । यतिसम्मकी यौनमा पारिवारिक सम्बन्ध नातागोता केही पनि हेरिन छाडिएको छ । विश्वका विकसित देशमा आमाछोरीसँग बाुबले र ज्वाईले सासु र श्रीमतीसँग शारीरिक सम्बन्ध राख्ने गरेको पाइएको छ । यसलाई त्यहाँ परम्परा नै मानिन्छ ।

अझ केही देशले सेक्सको विषयमा केही त्यस्ता परम्परागत नियम कानुन बनाएका हुन्छन् जुन सुन्दा नै तपाइँहामीलाई हाँसो उठ्छ । यी मध्ये धेरै कानुन त्यहाँका परम्परागत कानुन हुन् र अहिले ती आउटडेटेड भैसकेका छन् । तरपनि यी कानुन वा सामाजिक परम्परा सुन्दा नै अचम्म मान्ने खालका छन् ।

सेक्सका यी अनौठा ८ नियम

१) बोलिभियाको सान्ता क्रुजमा कुनैपनि पुरुषलाई कुनै महिलाका आमाछोरीसँग एकैपटक सेक्स गर्न कानुनी रुपमा छुट छ ।

२) अमेरिकाको वासिंटनस्थित एक क्षेत्रमा कुमारी केटीसँग सेक्स गर्नु कानुनी अपराध मानिन्छ चाहे त्यो विवाहको पहिलो रात किन नहोस् ।

३) कोलम्बियामा महिलालाई केबल आफ्ना पतिसँग मात्र सेक्स गर्न छुट छ । तर आफ्ना पतिसँग सेक्स गर्दापनि उनले साक्षीको रुपमा आफ्नी आमालाई अगाडि राख्नुपर्छ ।

४) बहराइनमा पुरुष डाक्टरका लागि मेडिकल जाँचका दौरान महिलाको गुप्तांग हेर्ने छुट छ । तर पुरुष डाक्टरले महिला विरामीको गुप्तांग सिधा आँखाले हेर्न पाउँदैन, ऐनामा हेर्नुपर्छ ।

५) केही मध्यपूर्वी देशहरुमा एक स्लामिक कानुन विद्यमान छ, जस अनुसार यदि कोइ पुरुषले भेडासँग सेक्स गरेको फेला परेमा उसलाई सजायँको रुपमा भेडाकै मासु खुवाइन्छ ।

६) लेबनानमा पुरुषलाई पशुका साथ सेक्स गर्ने छुट छ । तर पशु पोथी हुनु आवश्यक छ । यदि कोइ पुरुषले भाले पशुसँग सेक्स गरेको पाइएमा उसलाई मृत्युदण्ड समेतको सजाय हुन्छ ।

७) अमेरिकाको नेवादामा कण्डम विना सेक्स गर्नु कानूनी अपराध मानिन्छ ।

८) भर्जिनियाको रोम्बोचमा सेक्सका बेला बत्ती बाल्नु गैरकानुनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषदको

काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ८ लाख भन्दा बढी पुगेको छ। नेपाली समय अनुसार

काठमाडौं : कोरोनाभाइरस (कोभिड –१९) को सङ्क्रमण्मा रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले

काठमाडौं : सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा पाटन अस्पताल र वीर अस्पतालमा भर्ना भएर उपचारका क्रममा

काठमाडौं : आवश्यक पर्ने उपकरणहरु भित्र्याइएसँगै काठमाडौं उपत्यका बाहिर दैनिक १ हजार जनको कोरोना भाइरस

काठमाडौं : विश्व अहिले अदृश्य महामारी रोगसँग जुध्दै छ । यहीँ अदृश्य महामारी कोरोनाभाइरस (कोभिड–१९)को

काठमाडौं : कोरोनाभाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए

वीरगन्ज : पेट्रोलिय पदार्थ बोक्ने नेपाली ट्यांकरलाई भारतीय प्रहरीले रोक लगाएको छ । वीरगन्जबाट करिब

काठमाडौं : मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक

काठमाडौं : दाङका निश्चल रेग्मी स्नातकोत्तर तह अध्ययनका लागि गत फेब्रुअरी महिनामा ब्रिटेन आइपुगे।उनी वेल्सको