सरकारले असारसम्ममा नौ आयोजनाको अध्ययन सम्पन्न गर्ने



काठमाडौँ : सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्ममा नौ आयोजनाको अध्ययन सम्पन्न गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनका अनुसार कूल ३४० मेगावाट क्षमताका आयोजनाको अध्ययन सम्पन्न गरी निर्माणमा लैजाने तयारी गरिएको छ । 

जसमा दूधकोशी पाँचौ, बेनी कालीगण्डकी, दूधकोशी चार रहेका छन् । यस्तै सङ्खुवा खोला, सङ्खुवा खोला एक, म्याग्दी खोला, तल्लो चमेलिया, भेरी खोला र लुन्ग्री खोला छन् । 

प्रतिक्रिया दिनुहोस्