images

सरकारले असारसम्ममा नौ आयोजनाको अध्ययन सम्पन्न गर्ने

द नेपालटप | प्रकाशित: २०७५-१२-४ गते
सरकारले असारसम्ममा नौ आयोजनाको अध्ययन सम्पन्न गर्ने

काठमाडौँ : सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्ममा नौ आयोजनाको अध्ययन सम्पन्न गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनका अनुसार कूल ३४० मेगावाट क्षमताका आयोजनाको अध्ययन सम्पन्न गरी निर्माणमा लैजाने तयारी गरिएको छ । 

जसमा दूधकोशी पाँचौ, बेनी कालीगण्डकी, दूधकोशी चार रहेका छन् । यस्तै सङ्खुवा खोला, सङ्खुवा खोला एक, म्याग्दी खोला, तल्लो चमेलिया, भेरी खोला र लुन्ग्री खोला छन् । 

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

श्रील‌ंका एकै दिन आठ शक्तिशाली विष्फोट, मारिनेको संख्या २०७ नाघ्यो 

श्रील‌ंका एकै दिन आठ शक्तिशाली विष्फोट, मारिनेको संख्या २०७ नाघ्यो 

कोलोम्बो : श्रीलंकामा आइतवार दिनभर भएका श्रृंखलाबद्ध बम विष्फोटमा ज्यान गुमाउनेको सङ्ख्या २ सय ७ पुगेको छ । राजधानी..

नेकपामा ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लाग्यो

नेकपामा ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लाग्यो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको  टुंगो लगाएको छ ।  आइतब..

प्रचण्डलाई रेखा थापाको झटारो : ‘तपाईंले बम नपड्काएर परेवा उडाउनुभएको थियो र ?’

प्रचण्डलाई रेखा थापाको झटारो :  ‘तपाईंले बम नपड्काएर परेवा उडाउनुभएको थियो र ?’

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर नायिका रेखा थापाले कटाक्ष गरेक..

नेकपा सचिवालयको बैठक बालुवाटारमा, एकता टुंग्याइँदै

नेकपा सचिवालयको बैठक बालुवाटारमा, एकता टुंग्याइँदै

काठमाडौँ : एकतालाई अन्तिम रुप दिन सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकार..

आबुधाबीमा पहिलो हिन्दु मन्दिर, राजकुमारले गरे जग्गा दान

आबुधाबीमा पहिलो हिन्दु मन्दिर, राजकुमारले गरे जग्गा दान

एजेन्सी : मुस्लिम राष्ट्र युएईको अबुधाबीमा पहिलो पटक हिन्दु धर्मवालम्बीको मन्दिरको बन्ने भएको छ । बोचासंवासी श..

विमानस्थलबाट एक करोड ७० लाखको सुनसहित चार विदेशी महिला पक्राउ

विमानस्थलबाट एक करोड ७० लाखको सुनसहित चार विदेशी महिला पक्राउ

काठमाडौँ : त्रिभुवन विमानस्थल प्रहरीले करिब तीन केजी अवैध सुनसहित चार विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरीबा..