images

सुनसहित १ जना पक्राउ

द नेपालटप | प्रकाशित: २०७६-१-२ गते
सुनसहित १ जना पक्राउ

लुम्बिनी : नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले बरामद गरेको छ।

भारतीय सीमा सुरक्षा बलले आइतबार डण्डा हेडको बाटो हुँदै भारततर्फ जाँदै गरेको लु४२प ७६१९ नंको स्कुटी जाँच गर्ने क्रममा उक्त स्कुटीमा लुकाई राखेको सो सुन बरामद गरिएको एसएसबीका निरीक्षक विकास रायले बताए।

सुनसहित भारतीय प्रहरीले उक्त स्कुटीका चालक भैरहवा निवासी धनवत अग्रवाललाई पनि पक्राउ गरी थप कारवाहीका लागि नौतनवास्थित भारतीय भन्सार कार्यालय पठाएको छ।

उक्त घटनाबारे सीमावर्ती नेपाली सुरक्षा अधिकारी भने अनभिज्ञ छ। सीमावर्ती जिल्ला रुपन्देहीका प्रहरी नायब उपरीक्षक धर्म भण्डारीले सुन बरामद र नेपाली पक्राउको विषयमा अहिलेसम्म आफूहरुलाई कुनै जानकारी नभएको बताए। 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

जनकपुरमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

जनकपुरमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

जनकपुरधाम : जनकपुरमा एक पुरुषको शव फेला परेको छ । जनकपुर रेल्वे ट्रेक छेउमा अन्दाजि ६० वर्षीय पुरुषको शव बेवार..

पूर्वराजाको सम्पत्ति : यती एयरको हालीमुहाली

पूर्वराजाको सम्पत्ति : यती एयरको हालीमुहाली

नारायणहिटीको ठीक अगाडि दरबारमार्गमा रहेको नेपाल ट्रस्टको केन्द्रीय कार्यालय नै यती एयरलाइन्सको भगिनी संस्था थामसेर्..

प्रेमका दश थरी प्रकार

प्रेमका दश थरी प्रकार

प्रेम आफैंमा एक यस्तो चिज हो, जसमा भावना र महसुस (फिलिङ) जोडिएको हुन्छ । प्रेम यस्तो अनुभव हो जसमा मानिसहरुलाई संशा..

नेकपामा जिम्मेवारी बाँडफाँट : संगठनमा वामदेव, विदेश विभागमा नेपाल

नेकपामा जिम्मेवारी बाँडफाँट : संगठनमा वामदेव, विदेश विभागमा नेपाल

काठमाडौं : नेकपाको संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका..

बंगालको जलवाष्प युक्त हावाको प्रभाव नेपालमा, मेघ गर्जनसहित वर्षा

बंगालको जलवाष्प युक्त हावाको प्रभाव नेपालमा, मेघ गर्जनसहित वर्षा

काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएक..

आजको राशिफल : साउन ४, शनिबार

आजको राशिफल : साउन ४, शनिबार

आज–०४ साउन २०७६ शनिबरको राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक तथा समाजसेवामा मन ला..