बुधबार गर्नुस् यी ८ काम, तपाईंलाई सधैँ फलिफाप हुनेछ



एजेन्सी : यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा समस्या भइरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

किनकि तपाईको जीवनमा कुनै उपायहरुलाई अपनाएर बुध ग्रहको अशुभ प्रभावलाई हटाउँनका साथ–साथै विद्या, धन लाभ तथा व्यापारिक उन्नति र स्वास्थ्य लाभ मिल्न सक्छ ।

यसबाहेक बुढेसकालबाट टाढा रहनुहुन्छ, जसबाट जीवनमा नयाँ जोश भरिन्छ ।

१. बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको पुजा(आजा गर्नुपर्छ ।

२. वुधबारको दिन हरियो घाँसपात बस्तु(भाउलाई खुवाउँनुहोस् ।

३. समलिंगीको सेवा गर्नुहोस् ।

४. हरियो चना भिजाएर चरा९चुरंगीलाई खुवाउँनुहोस् ।

६. बुधवार व्रत बस्नुहोस् ।

७. बुध ग्रहको अशुभतालाई शुभतामा परिवर्तन गर्न बुधवार गणेशको पूजा गर्नुहोस् ।

८.धनको कामनाका लागि बुधवारको दिन श्री गणेशलाई घिउ र सख्खरको भोग लागाउँनुहोस् ।

प्रतिक्रिया दिनुहोस्