बलिउड अभिनेत्री कृतिले किन बढाउँदै छिन् १५ किलो तौल



काठमाडौं : बलिउड सुन्दर अभिनेत्री कृति सेननले १५ किलो तौल बढाउँदै छिन्। उनी आफ्नो आगामी फिल्म ‘मिमी’को लागि १५ किलो वजन बढाउँदै छिन् ।

Image may contain: 1 person, smiling, closeup

सँधै जीरो फिगरमा देखिने कृतिलाई बढी वजनमा देख्नका लागि दर्शकहरु निकै उत्साहित रहेका छन् ।उनले वजन बढाउनका लागि अधिक मात्रामा कार्बन र फ्याट सेवन गर्न सुरु गरिसकेकी छन् ।

Image may contain: 1 person, closeup
Image may contain: 1 person
प्रतिक्रिया दिनुहोस्