हिमेशले जिते नेपालकै पहिलो कमेडी च्याम्पियनको उपाधि



काठमाडौं : नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को उपाधि हिमेश पन्तले जितेका छन्। उनले सर्वाधिक भोट ल्याएर सुमन कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो कमेडी च्याम्पियन बन्न सफल भएका हुन् ।

उनले २५ लाख नगद र कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्