चिनीको आयात पूर्ण रुपमा बन्देज, मौजदात भएकाले समस्या नपर्ने अर्थमन्त्रीकाे भनार्इ



काठमाडौं । सरकारले यो वर्षको लागि चिनीको आयात पूर्ण रुपमा बन्देज गरेको छ। सैद्धान्तिकरुपमा मन्त्रिपरिषद्‍ बैठकले परिणात्मक बन्देज लगाउने निर्णय गरेकोमा यो वर्षको बाँकी अवधिमा भने चिनी आयात पूर्णरुपमा रोकिने भएको हो।

सरकारले एक लाख टनको कोटा निर्धारण गरी परिणात्मक रुपमा आयातमा बन्देज लगाएकोमा अर्थमन्त्री डा. युवराज खतिवडाले  यो वर्षको लागि चिनी आयात पूर्णरुपमा बन्देज भएको बताएका हुन्। 

'हामीले विश्‍व व्यापार संगठन (डब्लिटियो)को सिद्धान्तलाई समेत हरेर कोटा निर्धारण गरि परिणात्मक बन्देज लगाउन खोजेका छौँ' मंगरबार नेपाल आर्थि पत्रकार समाज सेजनसँग अर्थमन्त्रालयमा गरिएको छलफलमा मन्त्री खतिवडाले भने 'यो वर्षको लागि निर्धारण गरिए बराबरको कोटाको चिनी आयात भइसकेको कारण बन्देज नै भने पनि हुन्छ'।

उनले चिनीको आयातमा बन्देज लगाएको कारण अभाव नहुने दाबी गरेका छन्। नेपाललाई आवश्‍यक पर्ने चिनी बराबरको मौजदात रहेको कारण यो वर्षलाई कुनै पनि समस्या नपर्ने उनले बताए। 

अहिले दुई लाख मेट्रिक टन चिनी मौजदात रहेको सरकारी तथ्यांक रहेको छ। 'हामीलाई आवश्‍यक पर्ने दुई लाख चिनी मौजदात रहेको छ, त्यसकारले हामीले चिनीको अभाव हुँदैन' अर्थमन्त्री खतिवडाले भने।

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा

स्याङ्जा : स्याङ्जाको दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

काठमाडौं : नेपाल–चीनबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तरम्भ ५८ वर्षपछि फेला परेको छ । ५८

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना