पहिलो पटक आलियाले शेयर गरिन् बिनामेकअप यस्तो तस्बिर



एजेन्सी : बलिउड अभिनेत्री आलिया भट्टलाई बलिउडमा सबैभन्दा सुन्दर र ‘क्युट’ अभिनेत्रीको रुपमा लिइन्छ । आलिया प्रायः पार्टी र अवार्ड कार्यक्रममा निकै सुन्दर र कामुक देखिन्छिन् ।

तर, उनले हालै एक तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिर निकै साधारण र मेकअप नगरेको अवस्थाको तस्बिर सार्वजनिक गरेकी छन् ।

बिनामेकअप कस्ती देखिन्छिन् त आलिया ? भन्ने सबैको चासोको विषय हुनसक्छ । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेको तस्बिर घरमै बसेको बेला खिचेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्