लेहेङ्गामा स्वस्तिमा !



काठमाडौं : नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय नेपाली चलचित्र जगतकी चर्चित नायिका हुन् ।

स्वस्तिमा अहिलेकी सर्वाधिक लोकप्रिय अभिनेत्री हुन् ।

स्वस्तिमाको अभिनयको मात्र नभएर सुन्दरताको पनि सधैँ चर्चा हुने गरेको छ ।

केही दिन अघि मात्र उनी नायिका आँचल शर्माको विवाहको रिसेप्सन पार्टीमा पुगेकी थिइन् । उनी लेहेङ्गा लगाएर त्यहाँ पुगेकी थिइन् ।

लेहेङ्गामा स्वस्तिमा असाध्यै राम्री देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्