‘स्वीमीङ पूल’मा हट लुक्समा रिमा विश्वकर्मा



काठमाडौं : नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका तथा मोडल हुन् रिमा विश्वकर्मा ।

चलचित्र स्वरबाट अभिनय थालेकी रिमा पछिल्लो समयकी चर्चित र व्यस्त नायिकामा पर्छिन् । उनले चर्चित टिभी शो नेपाल आइडल र कमेडी च्यम्पियन मा पनि होस्ट गरिसकेकी छिन् ।

मीठो आवाजले उनको हालसम्म धेरै फ्यानहरु भइसकेका छन् । कमेडी च्याम्पियन्सको पहिलो सिजन सकिएपछि हालै उनी माल्दिभ्स पुगेकी छिन् ।

उनले माल्दिभ्समा खिचेका केही बोल्ड तस्वीर सामाजिक सञ्जाल इन्स्ट्राग्राममा शेयर गरेकी छिन् । तस्वीरमा उनी निकै हट देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्