ज्याकलिनको योग भिडियो भाइरल



काठमाडौं : कोराना भाइरसको प्रभाव भारतमा पनि परेको छ । दिल्ली, मुम्बई लगायत केही स्थानको जिम स्टेशन समेत बन्द गर्ने आदेश जारी भएको छ ।

यो अवस्थामा नियमित एक्सरसाइज गर्ने बानी भएकाहरुका लागि अभिनेत्री ज्याकलिन फर्नान्डिसले योग आसनको केही भिडियो सार्वजनिक गरेकी छन् । भिडियोमा ज्याकलिन योगका विभिन्न आसन समेत देखाएकी छन् । उनको योगको ब्याकग्राउण्डमा म्युजिक पनि बजेको छ ।

ज्याकलिनको भिडियो सर्वसाधारले निकै मन पराएका छन् । त्यसैले पनि भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्