ओम सुनारको ‘तिम्रो माया’मा मनोज र दुर्गाको माया प्रेम



काठमाडौं : ओम सुनारको ‘तिम्रो माया’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा युवायुवतीबीचको माया प्रेमलाई प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा मनोज ओली र दुर्गा दाहालको अभिनय रहेको छ ।

गीतमा ओम सुनार र रिता केसीको स्वर रहेको छ । गीतमा ओम सुनारको संगीत जेवी दलितको शब्द रहेको छ । गीतमा नरेश अयरको छायाँकन, सन्तोष महराको ड्रोन , प्रज्वल घिमिरेको सम्पादन, र मनोज ओलीको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्