वर्षालाई किन चाहियो भिटामिन ‘यू’



काठमाडौं : नायिका वर्षा सिवाकोटी पछिल्लो समय सामाजिक संजालमा निकै सक्रिय छिन्। अहिले फुर्सदिलो बनेकी उनी बेला बेला चर्चामा आउने गरेकी छन्।

सामाजिक संजालमा उनले पोष्ट गरेका तस्वीरहरुले माहोल गर्मिलो बनाउने गरेको छ । उनै, वर्षाले हालै केही तस्वीर पोष्ट गरेकी छिन् जहाँ उनी विन्दास अवतारमा देखिन्छिन् । एक तस्वीरमा उनले लेखेकी छिन्–‘मलाई भिटामिन ‘यू’को आवश्यकता छ ।’

प्रतिक्रिया दिनुहोस्