बलात्कारको सीनपछि माधुरीलाई भिलेनले जबरजस्ती गर्न थालेपछि…



एजेन्सी : बलिउड वा हलिउड चलचित्रमा जुन दृश्य सजिल्यै देखिन्छ त्यहि दृश्यले अभिनेत्री तथा अभिनेतालाइै निकै पीडा दिएको हुनसक्छ ।

चलचित्रमा स्टन्ट, रेप सीन यस्तो खतरनाहक हुन्छन् कि स्टार उक्त दृश्यलाई लिएर जीवनभर भुल्न नसक्ने हुन्छन् ।

यसै क्रममा माधुरी दीक्षित पनि यस्तो दृश्यको शिकार भएकी थिइन् ।

चलचित्र ‘प्रेम प्रतिज्ञा’ मा रंजीत भिलेनको भुमिकामा थिए । भने माधुरी दीक्षित फिल्मकी नायिका थिइन् माधुरी यस घटनापछि निकै डराइन् र यसपछि रंजीतसँग सधैँको लागि टाढा भइन् ।

जुन दृश्य आजसम्म पनि उनी भुल्न सक्दिनन् । जहाँ एक रेप सीनको शुटिङ चलचिरहेको थियो तर रंजीतले माधुरीलाई जवरजस्ती गर्न शुरु गरे ।

प्रतिक्रिया दिनुहोस्