पश्चिम नवलपरासी चैत १२ गते ‘लक डाउन’



काठमाडौं : विश्वभर कारोनाभाइरसको माहामारी फैलिरहेको बेला पश्चिम् नवलपरासीमा चैत १२ गते १४ घण्टे लक डाउन गर्ने भएको छ ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी एवम् विपद व्यवस्थापन समितिका प्रमुख बासुदेव दाहालले एक विज्ञप्तिमार्फत चैत १२ गते बिहान ५ बजेदेखि राती ९ बजेसम्म सवारी तथा उद्योग कलाकारखाना बन्द गर्ने बताएका छन् ।

साथै नागरिकलाई घर बाहिर ननिस्कि घर भित्रै बस्न अनुरोध पनि गरेका छ्न् ।

पश्चिम् नवलपरासीमा एक दिनका लागि १४ घण्टा बन्द

प्रतिक्रिया दिनुहोस्