गोरखा जिल्ला पनि ‘लक डाउन’



गोरखा : विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै गोरखा जिल्ला ‘लक डाउन’ गरिएको छ । जिल्ला प्रशासनले सूचना जारी गर्दै आज साँझबाटै जिल्ला ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।

जिल्लामा अति आवश्यक वाहेकका अन्य सवारी चल्न नदिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्