राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना विशेष अस्पताल सञ्चालन गरिने



काठमाडौं : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना विशेष अस्पताल सञ्चालन गरिने भएको छ। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमार्फत अस्पताल सञ्चालन गरिने जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्