कोरोनाविरुद्ध लड्न एमबाप्पेको आर्थिक सहयोग



एजेन्सी : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पेले आर्थिक सहयोग गरेका छन् ।

कोरोना भाइरसको महामारीविरुद्ध लड्न फ्रान्सका युवा फरवार्ड एमबाप्पेले पेरिसको अब्बे पिएरे फाउन्डेसनबाट आर्थिक सहयोग गरेका हुन् । तर, फाउन्डेसनले एमबाप्पेले सहयोग गरेको रकम भने खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्