सीमानामा अलपत्र नागरिकका बारेमा सर्वोच्चद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार, चैत २४ गते छलफल



काठमाडौं : सीमामा नागरिक अलपत्र परेका नागरीकलाई स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले दुबै पक्षलाई अन्तरिम छलफलका लागि बोलाएको छ।

सर्वोच्च अदालतले चैत २४ गते दुबै पक्षलाई बोलाउन भनेको हो। भारतबाट स्वदेश फर्कन चाहेका नागरिक धारचुलामा अलपत्र छन्।

Image
Image
प्रतिक्रिया दिनुहोस्