लोक सेवाका सबै परीक्षा स्थगित



काठमाडौं : कोरोना भाइरसका कारण लोक सेवा आयोगले वैशाख‌ १ देखि ‌सञ्चालन हुने‌ परीक्षा अनिश्चिकालका लागि स्थगित गरेको छ।

२०७६ सालको चैत मसान्तसम्म हुने‌ लिखित र अन्तवार्ताका कार्यक्रम‌ स्थगनको पुर्व‌सुचना अनुसार ‌नै अर्को सूचना‌ प्रकाशन नभएसम्म‌ स्थगन रहेको‌ आयोगले ‌जनाएको‌ छ।

प्रतिक्रिया दिनुहोस्