कोरोना कोषमा प्रदेश प्रमुखले दिए एक महिनाको तलब



बुटवल : प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो एक महिनाको तलव कोरोना कोषमा दिने भएका छन् ।

प्रदेश प्रमुख यादवले आफ्नो एक महिनाको तलव कोरोना कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकोे प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी जनाएको छ।

प्रतिक्रिया दिनुहोस्