गुण्डा नाइके राजु गार्खोली पक्राउ



काठमाडौं : गुण्डा नाइके राजु गोर्खाली राजधानीस्थित बानेश्वरबाट पक्राउ परेका छन्।

 

राजधानीका विभिन्न स्थानमा व्यवसायीहरुलाई घम्काउँदै रकम असुली गर्ने गरेको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । 

 

उनलाई अपराध अनुसन्धान महासाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्