आमाको सम्मानमा मिथिला चित्रकला



निशा झा

मिथिला चित्रकला सामाजिक टिप्पणीको रूपमा रहेको छ जसले ग्रामीण महिलाहरूको दैनिकीलाई रंगीन रुपमा चित्रण गरेको छ ।

अब जब समाज हरेक रूपमा उन्नत हुँदैछ, महिला अनुभव अन्ततः बढ्दैछ र यहाँ मैले काम गर्ने आमाको अनुभव यस आदिम कलाको रूपमा चित्रण गर्दछु।

हरेक एक दिन निःस्वार्थ काम गर्ने महान आम, काम र परिवार सन्तुलनमा राख्ने आमाको थकित भावनालाई सम्मान गर्दै, ‘हैप्पी मदर्स डे।’

प्रतिक्रिया दिनुहोस्