समाजवादीतर्फ हानेको गोली आफैतिर फर्केपछि अध्यादेश फिर्ता – बाबुराम भट्टराई



काठमाडौं : नव गठित जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले समाजवादीतर्फ हानेको अध्यादेशको गोलीले आफैलाई असर गरेपछि फिर्ता लिइएको बताएका छन्।

आज बसेको मनित्रपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको केहि समयमा नै नेता भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र उनको आडमा भएको गम्भीर अपराध’ नलुक्ने र त्यसको छानबिन गरेर कारबाही गर्नुपर्ने पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्