४० जिल्लामा पुग्यो कोरोना, कुन जिल्लामा कति?



काठमाडौं : नेपालका कुल ७७ वटा जिल्ला मध्ये ४० वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।नेपालमा आज थपिएका ५० जना संक्रमित सहित ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साथै नेपालमा अहिलेसम्म ७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यी हुन् नेपालमा कोरोना संक्रमित भेटिएका ४० जिल्ला :

पर्सा -९१
रुपन्देही -२९
उदयपुर- ३३
कपिलवस्तु -६९
बाँके -११५
काठमाडौं -१२
धादिङ -२
कैलाली- ७
बारा- ४
धनुषा -९
रौतहट- २२
वाग्लुङ- २
चितवन- ५
झापा- ३५
महोत्तरी- ३
भक्तपुर -३
बर्दिया- २
भोजपुर- १
कञ्चनपुर- १
नवलपरासी (पश्चिम)- ६
सप्तरी- १
सर्लाही- १९
नवलपरासी (पूर्व) -२
मकवानपुर -२
दाङ -५
काभ्रे -१
सिरहा-१
सिन्धुपाल्चोक -१
मोरङ -५
धनकुटा- ७
गुल्मी- १
खोटाङ -१
दैलेख- १
सुनसरी-३
ललितपुर- १
लमजुङ- १
रामेछाप- १
सिन्धुली- १
डडेलधुरा- १
बैतडी -१
जम्मा-५०७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बर्दिवास : महोत्तरीको बर्दिवासमा बालिका हत्या प्रकरणमा मुच्छिएका दुई प्रहरी जिल्ला तानिएका छन् । इलाका

काठमाडौं : संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहमा पढाइने पाठ्यक्रममा गौतम बुद्धबारे राखिएको गलत

काठमाडौं : काठमाडौंको मैतीदेवीबाट बहुमूल्य वन्यजन्तु सालको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल : कोरोना विशेष अस्पताल बुटवलमा रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमित व्यक्तिको

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि विश्वराज पोखरेललाई सिफारिस गरिएको

काठमाडौं : दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य आठ मुलुकमध्ये अहिले पनि सबैभन्दा बढी संक्रमित

काठमाडौं : नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो

काठमाडौं : आगामी पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुला हुने भएको छ । कोरोना महामारीका

काठमाडौं : कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पु-याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका

काठमाडौं : नेपालमा हालसम्म ३० जना एचआइभी संक्रमितलाई कोरोना संक्रमण भएको पाइएको छ । ३३

सुर्खेत : अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास