४० जिल्लामा पुग्यो कोरोना, कुन जिल्लामा कति?



काठमाडौं : नेपालका कुल ७७ वटा जिल्ला मध्ये ४० वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।नेपालमा आज थपिएका ५० जना संक्रमित सहित ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साथै नेपालमा अहिलेसम्म ७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यी हुन् नेपालमा कोरोना संक्रमित भेटिएका ४० जिल्ला :

पर्सा -९१
रुपन्देही -२९
उदयपुर- ३३
कपिलवस्तु -६९
बाँके -११५
काठमाडौं -१२
धादिङ -२
कैलाली- ७
बारा- ४
धनुषा -९
रौतहट- २२
वाग्लुङ- २
चितवन- ५
झापा- ३५
महोत्तरी- ३
भक्तपुर -३
बर्दिया- २
भोजपुर- १
कञ्चनपुर- १
नवलपरासी (पश्चिम)- ६
सप्तरी- १
सर्लाही- १९
नवलपरासी (पूर्व) -२
मकवानपुर -२
दाङ -५
काभ्रे -१
सिरहा-१
सिन्धुपाल्चोक -१
मोरङ -५
धनकुटा- ७
गुल्मी- १
खोटाङ -१
दैलेख- १
सुनसरी-३
ललितपुर- १
लमजुङ- १
रामेछाप- १
सिन्धुली- १
डडेलधुरा- १
बैतडी -१
जम्मा-५०७

प्रतिक्रिया दिनुहोस्