गभर्नर लम्साललाई ‘एम्बास्डर अफ गुडविल अवार्ड’



काठमाडौं– नेपालकी डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले लायन्स अन्तर्राष्ट्रियबाट प्रदान गरिने सबैभन्दा ठूलो सम्मान प्राप्त गरेकी छन् ।

लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ की गभर्नर लम्सालले ‘एम्बास्डर अफ गुडविल अवार्ड’ प्राप्त गरेकी हुन् ।

डिष्ट्रिक्टको शनिबार सम्पन्न आठौं महाधिवेशनमा प्रमुख अतिथि पास्ट इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतानले उक्त अवार्डको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्