जनस्वास्थ्य संकटकाल घोषणा गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको छ।

हेल्थ सेक्टर इर्मरजेन्सी रेन्सपोन्स प्लान कोभिड-१९ मा दुई हजार बढी एक्टीभ केस देखिएपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने व्यवस्था अनुसार प्रस्ताव लैजाने निर्णय भएको स्वास्थ्य मत्तत्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

उनले संक्रामक रोग ऐन २०२० अनुसार संकटलकाल घोषणा आदेश जारी गर्न अधिकारी तोक्नुपर्ने भएकाले स्वास्थ्य सचिवलाई तोक्ने प्रस्ताव गर्ने निर्णय भएको पनि जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्