बार्सिलोनाका फरवार्ड तथा कप्तान मेस्सीले बोके चोट



एजेन्सी : स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड तथा कप्तान लियोनल मेस्सीले चोट बोकेका छन् ।

मेस्सीले मंगलबार प्रशिक्षणको दौरान चोट बोकेको जनाइएको छ। उनले दाहिने खुट्टामा चोट बोकेको र चोटको प्रकार बुझ्न एमआरआई गरिएको जनाएको छ ।

Image may contain: 1 person, playing a sport and outdoor

उनी समूहगत अभ्यासमा लगातार दोस्रो दिन शुक्रबार पनि उपस्थित भएनन्। बार्सिलोनाले आफ्ना कप्तान केहि दिनमा अभ्यासमा फर्कनेमा आशा व्यक्त गरेको छ ।

Image may contain: 1 person, playing a sport and outdoor, text that says 'beko'
Image may contain: 2 people, people playing sports, people standing and outdoor
प्रतिक्रिया दिनुहोस्