चेल्सीलाई इंग्ल्यान्डको वुमन्स सुपर लिगको उपाधि



एजेन्सी : इंग्ल्यान्डको वुमन्स सुपर लिगको उपाधि चेल्सीले जितेको छ । कोरोना भाइरसको कारण स्थगित लिगको सिजन समाप्त गरिएसँगै चेल्सीले उपाधि जितेको हो ।

लिग समाप्त भएसँगै म्यानचेस्टर सिटीलाई प्रति खेल अंकको आधारमा पछि बनाएर चेल्सी च्याम्पियन बनेको हो ।

प्रतिक्रिया दिनुहोस्