बुन्डेस लिगा : फ्राइबर्गसँग मुन्छेनग्लाडबाख पराजित



एजेन्सी : जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया मुन्छेनग्लाडबाख फ्राइबर्गसँग पराजित भएको छ । कोरोनाका माहामारीकाबीच जारी खेलमा मुन्छेनग्लाडबाख फ्राइबर्गसँग १-० गोल अन्तरले पराजित भएको हो ।

३० खेलमा ५६ अंक जोडेको मुन्छेनग्लाडबाख चौंथो स्थानमा रहेको छ । फ्राइबर्ग ४१ अंकसहित आठौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्