बार्सिलोनाका फरवार्ड स्वारेज चोटमुक्त, मालोर्काविरुद्ध खेल्ने



एजेन्सी : बार्सिलोनाका फरवार्ड लुइस स्वारेज चोटबाट मुक्त भएका छन् । घुँडाको चोटको कारण लामो समय मैदान बाहिर रहेका स्वारेज चोटमुक्त भएका हुन् ।

Image may contain: 1 person, playing a sport and outdoor

बार्सिलोनाले आज स्वारेज पूर्ण रुपमा चोटबाट मुक्त भएको जनाएको हो। स्वारेज पूर्ण फिट भएको र ला लिगा अन्तर्गत अर्को साता तय भएको मालोर्कासँग मैदान उत्रन तयार भएको जनाएको छ ।

कोरोनाको कारण स्थगित ला लिगा जुन ११ बाट सुचारु हुँदैछ ।

Image may contain: 1 person, playing a sport and outdoor, text that says 'beko'
Image may contain: 1 person, playing a sport and outdoor
Image may contain: 2 people, people playing sports and outdoor
Image may contain: one or more people, people playing sports and outdoorImage may contain: 1 person, playing a sport and outdoor
प्रतिक्रिया दिनुहोस्