यूएफसी फाइटर म्याकग्रेगरद्वारा सन्यास घोषणा



एजेन्सी : यूएफसी फाइटर कोनोर म्याकग्रेगरले सन्यास घोषणा गरेका छन् । आयरल्याण्ड मिक्स मार्सल आर्टका खेलाडी म्याकग्रेगरले संजाल ट्वीटरबाट सन्यास घोषणा गरेका हुन् ।

म्याकग्रेगरले पछिल्लो चार वर्षमा तेस्रो पटक सन्यास घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्