बुन्डेसलिगा फुटबल : वोल्फ्सबर्गको जित



एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा वोल्फ्सबर्गले जित हात पारेको छ। कोरोनाका माहामारीकाबीच जारी खेललमा वोल्फ्सबर्गले रेलिगेसन क्षेत्रको भेरडाआ ब्रेमेनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

ब्रेमेनको मैदानमा वोल्फ्सबर्गलाई जित दिलाउन विड वेटहोर्स्टले निर्णायक गोल गरे । जितसँगै वोल्फ्सबर्ग लिगको छैटौं स्थानमा उक्लिएको छ । वोल्फ्सबर्गले ३० खेलमा ४५ अंक जोडेको छ ।

२५ अंक जोडेको ब्रेमेन पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्