सिटीमाथि लागेको प्रतिबन्धको सुनुवाई जुलाईमा



एजेन्सी : खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले म्यानचेस्टर सिटीमाथि लागेको प्रतिबन्ध बारेको सुनुवाई जुलाईमा गर्ने भएको छ ।

सिटीमाथि युरोपियन फुटबलमा लागेको दुई वर्षे प्रतिबन्धको सुनुवाई जुलाई गर्ने जनाइएको छ। युईएफएको क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्