काभ्रे गोलीकाण्ड :  विप्लव समूहका चार कमाण्डर समातिए



काठमाडाैं :  प्रहरीले विप्लव समूहका चार जना कमाण्डरलाइ समातेकाे छ। 

काभ्रेको रोशी गाउँपालिकामा हिजो भएको विप्लव समूह र प्रहरीबीचको गोली हानहानपछि प्रहरीको सर्च अभियानको क्रममा विप्लव समूहका चार जना कमाण्डर पक्राउ परेका छन्।

पक्राउ परेकाहरु विप्लव समूहका मध्य कमाण्डर रहेका प्रहरीले जनाएको छ। उनीहरुको परिचय गोप्य राखिएको पनि प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्