आजको राशिफल हेर्नुहाेस्



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसिक चिन्ता वढ्नेछ । सुन्दरतामा धन खर्च हुनेछ । साँझमा पैसा खर्च हुने योगछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा उत्साहका साथै बोली बिक्ने समयछ । प्यारोसाथी संग भेट होला । शुभ समाचार सुन्न पाइएला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । नयाँ कार्यको थालनी होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेकोकार्य पुरा होला । प्रेममा मधुरता छाउला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने वा नष्ट होला । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । महिला वा मित्र बाट सहयोग मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । पार्टनरबाट सहयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनोरञ्जनमा सहभागीता भइएला । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । आकस्मिक धन लाभ हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्वपूर्ण अवसर गुम्न सक्छ । अनावश्यक झमेलामा परिएला। चुनौतीको सामना गर्नुपर्ला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। पार्टनरमा सफलता मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नजिकको मित्रसँग भेटघाट हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण होला। पठनपाठनमा प्रगती हुनेछ । दिनको उत्तरार्धमाभने खर्च बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ। 

 

प्रतिक्रिया दिनुहोस्