फेसबुकले फिलिपिन्समा २ सय अकाउन्ट हटायो



मनिला : फेसबुक कम्पनीले फिलिपिन्समा अवैध र गलत गतिविधि अपलोड गरिएका इन्स्टाग्राम, विभिन्न समूह र फेसबुक अकाउन्टसमेत गरी २ सय पाना बन्द गरेको छ। फेसबुकले बिहीबार यस्ता अकाउन्ट बन्द गरेको हो। 

फेसबुकले अनुसन्धाबाट त्यस्ता सबै गलत गतिविधि फिलिपिन्सको ओम्नीकम मिडिया समूहका पूर्वप्रमुख कार्यकारी अधिकृत निक गबुन्डाको नेटवर्कसँग जोडिएको फेला पारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्