फेरी बढ्यो सुनको मूल्य, तोलाको कति ?



काठमाडौं : सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्