सुदूरपश्चिममा ३.३ रेक्टर स्केलको भुकम्प



डोटीः डोटीको तिखातर केन्द्र विन्दु भएर भुकम्प गएको छ । आज (बिहिबार) विहान १०ः १२ बजे ३.३ रेक्टर स्केलको भुकम्प गएको हो ।

भुकम्पको धक्का डोटीका विभिन्न स्थानमा महशुस गरिएको राष्ट्रिय भुकुम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ ।

प्रकाशितः १८ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्