खानेपानी संस्थान पोखराका सहायक प्रशासक घुससहित पक्राउ



पोखराः खानेपानी संस्थान पोखराका सहायक प्रशासक कृष्णहरी वाग्ले २५ हजार घुस सकमसहित पक्राउ परेका छन् ।

पोखराको आशा मःमः रेष्टुरेन्टमा लेनदेन गरिरहेको अवस्थामा अख्तियार पोखराको टोलीले पक्राउ गरेको हो । उनलाई हिरासतमा राखी अनुसान्धन गरिरहेको अख्तियारले जनाएको छ ।

प्रकाशितः २५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्