‘माटो काटी चपरी’ सार्वजनिक



काठमाडौं : साेनु सिंह र सन्तोष बिसीको आवाजमा 'माटो काटी चपरी' लोकगीत सार्वजनिक भएको छ । यो गीतमा गायक गायिकाकै शब्द/सङ्गीत छ । म्युजिक भिडियोमा विष्णु बिसी र साया भण्डारीको अभिनय छ । 

सुरज खनालको छायाङ्कन रहेको यस भिडियोलाई दिनेश ओलीले सम्पादन गरेका हुन् । निर्देशन सन्तोष बिसी स्वयंले गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्