३४ उपसचिवको सरुवा (नामावलीसहित)



काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ ।

मंगलबार २५ र बुधबार ९ जना उपसचिवको स्थानीय तह र प्रदेशमा सरुवा गरेको हो । अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशाकीय अधिकृत बनाएर पठाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशका उपसचिव गणेश सिंह ऐरीलाई अमरगढी नगरपालिका डडेलधुरामा सरुवा गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ मा कार्यरत गणेशप्रसाद दाहाललाई विर्तामोड नगरपालिका झापा पठाइएको छ ।

प्रकाशितः १ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्