युवतीको सबभन्दा पहिले पुरुषको कुन अङ्गमा आँखा जान्छ ?



युवतीहरुको सबभन्दा पहिले पुरुषको कुन अङ्गमा आँखा जान्छ ? महिलालाई कुन अङ्ग मनपर्छ भनेर पुरुषहरूलाई थाहा नहुन सक्छ । युवतीहरुको जबाफ सुनेर पुरुष चकित पर्न सक्छन् ।

धेरै युवतीहरुले सर्बप्रथम पुरुषको प्रसनालिटिमा आखा जाने बताएका छन् । उनीहरुले पुरुष संग भएको भौतिक सुख वा आवरणमा देखिएको कुनै पनि बस्तु संग आकर्षक हुदैनन्।

महिलाहरुले कुनै पनि पुरुष संग नजिक हुनु भन्दा पहिले पुरुषका अनिबानि चाल चलन र उसको बिचारमा महिला ध्यान जाने गर्दछ नेपाली समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने धारणा राख्ने गरेको पाइन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्