‘छक्का पन्जा’ युनिटकाे नयाँ फिल्म आउँदै



काठमाडाैं : छक्का पन्जा टिमको नयाँ फिल्म घोषणा भएको छ। आउँदो वैशाख १ गतेबाट नयाँ फिल्मको सुटिङ सुरु गरिने फिल्मका निर्माता तथा अभिनेता दीपकराज घिमिरेले फेसबुकमार्फत जनाएका छन्। 

नयाँ फिल्मको नाम ‘छ माया छपक्कै’ राखिएको छ। फिल्मको निर्देशन दीपेन्द्र लामाले गर्ने बताइएको छ भने रिलिज भने २०७६ को दसैंमा गरिने पनि उनले फेसबुकमै लेखेका छन्। 

प्रतिक्रिया दिनुहोस्