आज डलरको मूल्य कति ?



काठमाडौं– नेपाल राष्ट्र बैंकले आज बुधवारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरेकी डलरको बिक्री मुल्य ११७ रुपैयाँ ६८ पैसा तोकेको छ । यस्तै, डलरको खरिद दर भने ११७ रुपैयाँ ०८ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्